हाम्रो बारेमा
किसान बजार नेपालका साना किसानलाई बजारसँग सिधै जोड्ने उद्देश्यले बनेको हो।
हाम्रो मोडेल
- सहकारीमा आधारित मोडेल।
- पारदर्शी भाउ।
- ४८ घण्टे भुक्तानी।
टोली
Samir Khadka — संस्थापक, उर्लाबारी, नेपाल